कोरियन भाषाको परिक्षाकेन्द्र र मिति सार्वजनिक (सूचनासहित)

काठमाडाैं : रोजगारीका लागि कोरिया जाने तयारी गरिरहेका युवाको भाषा परिक्षा केन्द्र र परिक्षा मिति सार्वजनिक भएको छ । शाखाले यही जेठ २६ र २७ गते भाषा परिक्षा लिने भएको हो ।

रोजगार अनुमति प्रणााली (र्इपीएस) कोरिया शाखाले भाषा परिक्षाको केन्द्र र मिति सार्वजनिक गरेको हो । काठमाडाैं, ललितपुर र कास्कीको पोखरामा भाषा परिक्षाका २८ वटा केन्द्र तोकिएका छन् । 

भाषा परिक्षा दुर्इ सिफ्टमा हुने सूचनामा उल्लेख छ । यसअनुसार बिहान ८ बजेदेखि १० बजेसम्म पहिलो सिफ्ट र मध्यान्ह १२ बजेदेखि ४ बजेसम्म दोस्रो सिफ्ट कायम गरिएको र्इपीएस कोरिया शाखाले जानकारी दिएको छ ।

हेर्नुहोस परिक्षा केन्द्र र समय ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?