१ भाद्र २०७९, बुधबार

कोरियन भाषाको परिक्षाकेन्द्र र मिति सार्वजनिक (सूचनासहित)

२०७५,जेष्ठ,१९,शनिवार ०२:४३

0
Shares

काठमाडाैं : रोजगारीका लागि कोरिया जाने तयारी गरिरहेका युवाको भाषा परिक्षा केन्द्र र परिक्षा मिति सार्वजनिक भएको छ । शाखाले यही जेठ २६ र २७ गते भाषा परिक्षा लिने भएको हो ।

रोजगार अनुमति प्रणााली (र्इपीएस) कोरिया शाखाले भाषा परिक्षाको केन्द्र र मिति सार्वजनिक गरेको हो । काठमाडाैं, ललितपुर र कास्कीको पोखरामा भाषा परिक्षाका २८ वटा केन्द्र तोकिएका छन् । 

भाषा परिक्षा दुर्इ सिफ्टमा हुने सूचनामा उल्लेख छ । यसअनुसार बिहान ८ बजेदेखि १० बजेसम्म पहिलो सिफ्ट र मध्यान्ह १२ बजेदेखि ४ बजेसम्म दोस्रो सिफ्ट कायम गरिएको र्इपीएस कोरिया शाखाले जानकारी दिएको छ ।

हेर्नुहोस परिक्षा केन्द्र र समय ः

प्रकाशित मिति: २०७५,जेष्ठ,१९,शनिवार ०२:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । के तपाईं आफ्नो योग्यता अनुसारको अवसरको खोजिमा हुनुहुन्छ ? एनआईसी एसिया बैंकले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले करार सेवामा रहेका कर्मचारीलाई नहटाउन आग्रह गरेकाे छ । कार्यसम्पादन मूल्यांकनका आधारमा म्याद थप

काठमाडौं । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढेको छ । चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा वैदेशिक

२३ असार २०७९, विहीबार, तदनुसार जुलाई ७ ।  असारशुक्लपक्ष अष्टमी तिथि, विष्टि करण, हस्त नक्षत्र, परिध योग, चन्द्रमा कन्या राशिमा

ताजा समाचार

बालेन र साम्पाङकाे फेुसबुके रमिता !
 २०७९,भाद्र,१,बुधबार २२:००
वडा कार्यालयको पनि शाखा !
 २०७९,भाद्र,१,बुधबार २१:४५