रानी जमरा कुलरिया सिँचाई आयोजनाकाे बाँध बाढीले बगायो (भिडियोसहित)

कैलाली । कैलालीमा निर्माणाधिन अवस्थामा रहेको रानी जमरा कुलरिया सिँचाई आयोजनाले निर्माण गरेको बाँध भत्किएको छ ।

कर्णाली नदीको बहाव बढेसँगै बाँध भत्केपछि बस्तीहरुमा पानी पस्ने जोखिम बढेको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीले कर्णालीले बाँध भत्काएपछि नदी बस्तीमा पस्ने जोखिम बढेको भन्दै सो क्षेत्रका मानिसलाई सतर्क रहन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?