३. कोरोना कहरकाबीच काठमाडौंको किर्तिपुरस्थिति दुई ठाउँ र चन्द्रागिरीमा पालिएको टर्की कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि, ८ सय कुखुरा नष्ट गरिँदै, सावधानी अपनाउन अनुरोध
७. प्रयोग गरी थन्काएर राखेको अक्सिजन सिलिन्डर फिर्ता गरिदिन स्वास्थ्य मन्त्रालयद्वारा सर्वसाधारणलाई अनुरोध, उपचाररत संक्रमितहरुलाई अप्ठ्यारो पर्नेबारे संवेदनशील बनिदिन सूचित
९. नागरिकता वितरण भएको हल्ला निराधार भएको पर्सा प्रशासनको स्पटोक्ति, सामाजिक सञ्जालमा भाइरल बनाईएको भिडियो फुटेज पुरानो रहेको भन्दै विज्ञप्ती जारी
१०. दक्षिण एशियाली देशहरुमा बढ्दो कोरोना संक्रमणले बालबालिकाको मानसिक स्वास्थ्यमा असर परिरहेको युनिसेफको भनाई, गम्भीर स्वास्थ्य सेवाबाट पिडित भएकोमा चिन्ता व्यक्त
११. बैङ्क तथा वित्तीय संस्थाले लघुवित्तको सेयरमा लगानी गर्न नपाउने, अबदेखि विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनका लागि बाहेक लघुवित्त संस्थाको सेयरमा लगानी गर्न नदिईने
१२. कुवेतमा जुन १ तारिकदेखि दिउँसोको समयमा सिधै घाम पर्ने ठाउँमा काम गर्न रोक, अगस्टको अत्यसम्म लागू हुने नियमबाट श्रमिकलाई राहत हुने
१३. भारतको उत्तराखण्डस्थित इण्डियन मेडिकल एसोसिएसनद्वारा बाबा रामदेवले माफी नमागे १० अर्ब भारतीय रुपैयाँको मानहानी मुद्दा दायर गर्ने चेतावनी, दियो १५ दिनको समय
१४. कोरोना उत्पत्तिको पारदर्शी छानविन गर्न डब्लुएचओलाई अमेरिकाको आग्रह, कोरोनाभाइरसको स्रोत मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई अनुमति दिइनुपर्ने माग
https://www.facebook.com/lokpath/videos/491635585411120
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया