१४ जेष्ठ २०८०, आईतवार

आकर्षक तलबसहित साउदी अरेबियामा रोजगारीको अवसर

२०७७,माघ,२३,शुक्रवार १४:०७

0
Shares

काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरेबिया जान चहानेहरुका लागि एक कम्पनीले विभिन्न पदमा कामदारको माग गरेको छ ।

साउदी अरेबियाको इराम कन्ट्रयाटिङ कम्पनिमा १३ पदमा खान बस्न सहितको सुबिधा दिँदै कामदारको माग गरेको हो ।

२ वर्षे करार अवधि र सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । विभिन्न पदमा ३१ हजार देखि ५८ हजार सम्म तलब सुविधा सहित हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने विज्ञापनमा उल्लेख छ
स्वदेशमा हुने मेडिकलको खर्च र भिषा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ भने हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम,रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख छ ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार १४:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका मौरीपालक किसान यतिबेला मह काढ्न व्यस्त छन् । हिउँदे यामको मह काढ्ने समय अहिले

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुधेनाका ४६ वर्षीय शशि बुढाथोकी व्यावसायिकरुपमा उन्नत जातका गाई पाल्दै आएका छन् ।

धनुषा । कोभिड–१९ महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका मधेस प्रदेशका नौ सय ८० युवालाई तालिम दिइएको छ । शिक्षा

काठमाडौं । नेकपा (एमाले) मा आवद्ध श्रमिकहरुको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले वैदेशिक रोजगारमा गएका श्रमिकहरुको समस्या समाधान

ताजा समाचार

खप्तड : अब आध्यात्मिक पर्यटनको केन्द्र
 २०८०,जेष्ठ,१४,आईतवार १२:५०
संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०