२०७७, २३ माघ शुक्रवार १४:०७

आकर्षक तलबसहित साउदी अरेबियामा रोजगारीको अवसर


प्रकाशित मिति : २०७७, २३ माघ शुक्रवार १४:०७

काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरेबिया जान चहानेहरुका लागि एक कम्पनीले विभिन्न पदमा कामदारको माग गरेको छ ।

साउदी अरेबियाको इराम कन्ट्रयाटिङ कम्पनिमा १३ पदमा खान बस्न सहितको सुबिधा दिँदै कामदारको माग गरेको हो ।

२ वर्षे करार अवधि र सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । विभिन्न पदमा ३१ हजार देखि ५८ हजार सम्म तलब सुविधा सहित हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने विज्ञापनमा उल्लेख छ
स्वदेशमा हुने मेडिकलको खर्च र भिषा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ भने हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम,रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस