स्वाभिमान लघुवित्तमा रोजगारीको अवसर, एसईई पास गरेकाले आवेदन दिन पाउने

काठमाडौं । स्वाभिमान लघुवित्तले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ। लघुवित्तले बरिष्ठ सहायक, सहायक र कनिष्ट सहायक पदको लागिकर्मचारी माग गरेको हो ।
लघुवित्तले बिज्ञापन जारी गर्दै इच्छुक व्यक्तिलाइ दरखास्त दिन आह्वान गरेको हो