काठमाडौं । जापानको तोहोकू एक्सप्रेस वेमा मंगलवार १३४ वटा गाडी एकआपसमा ठोक्किउका छन् ।
बर्फ जमेका कारण ड्राइभरले बाटो नदेखेको र एकआपसमा ठोक्किएको बताइएको छ ।
दुर्घटनामा एक जनाको मृत्यु भएको बताइएको छ । केहि अन्य मानिस घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया