विश्वमा कोरोना संक्रमितको कुल संख्या ९ करोड नाघ्यो

लोकपथ संवाददाता
0
Shares
Sabrina Spears places a band aid on Elizabeth Harrison while Elizabeth’s daughter Theresa LaFrance, of New Orleans, helps hold her shirt after she received a Moderna coronavirus disease (COVID-19) vaccination at InclusivCare in Avondale, Louisiana, U.S. January 9, 2021. REUTERS/Kathleen Flynn

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

यसैबीच विश्वमा कोरोना संक्रमितको कुल संख्या ९ करोड नाघेको छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १९ लाख ३४ हजार ९३९ जनाको मृत्यु भएको छ भने ९ करोड ८६ हजार ५४९ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ६ करोड ४४ लाख ८२ हजार ७१७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ लाख ८ हजार ५४३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?