महालक्ष्मी लाइफ इन्स्योरेन्समा ५० जनालाई रोजगारीको अवसर

तस्वीर गूगल
काठमाडौँ– के तपाई रोजगारीको खोजीमा हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईका लागि रोजगारीको अवसर खुलेको छ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले शाखा प्रमुखका लागि १० जना, मार्केटिङ असिस्टेन्टका लागि २० जना र असिस्टेन्टका लागि २० जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले पौष २८ गतेभित्र आवेदन दिन सक्नु हुन्छ ।