काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण काठमाडौं उपत्यका र तराईका अधिकांश भू-भागमा कुहिरो र हुस्सुले ढाकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज प्रदेश नं १, प्रदेश नं २ तथा बागमती प्रदेशमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै आज राती प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही भू(भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले अनुमान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया