नेकपा सचिवालय बैठकमा महासचिवको प्रस्ताव-सामूहिक राजीनामा दिऔँ !

काठमाडौं –  सत्तारुढ नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले आजको सचिवालय बैठकमा सबैजना असफल हुने अवस्था आएको भन्दै सामूहिक राजीनामा गर्न प्रस्ताव गरेका छन् ।

दुई अध्यक्षको टकरावका कारण सचिवालय बैठक एजेन्डा भन्दापनि आरोपप्रत्यारोपका कारण बस्दै नबस्ने बैठक बसेपनि एजेन्डामा छलफल हुन नसक्ने परिस्थितीप्रति कटाक्ष गर्दै महासचिव पौडेलले सचिवालयको टिम नेतृत्व गर्न योग्य नभएको र यदी यसैगरी चल्ने भए पार्टी र हालसम्मको आन्दोलन समाप्त हुन सक्ने भएकाले नयाँ पुस्तालाई ठाउँ खालि गर्न सामूहिक राजीनामाको प्रस्ताव स्थायी कमिटीमा लैजाने बताएको बैठकमा सहभागि एक नेताले बताए ।

यसअघि प्रकाशित यी समाचार पढ्नुभएको थियो ?

नेकपा विवाद : ओलीको प्रस्तावमा पनि १३ गते छलफल हुने

प्रधानमन्त्री ओलीलाई गगन थापाको पत्र:  ‘एक/एक प्रश्नको उत्तर दिन तयार हुनुहोला’

सकियो नेकपाको सचिवालय बैठक 

शुरु भयो नेकपा सचिवालय बैठक, ओली पनि सहभागी

नेकपा विवादमा राजदूत यान्छीको ईन्ट्रि, राष्ट्रपति भण्डारीसमेत सक्रिय !

अन्तत: आफ्नै निर्णयबाट ‘ब्याक’ भए प्रधानमन्त्री ओली, सारे मन्त्रिपरिषद् बैठक

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?