काठमाडौं । गृह मन्त्रालयले एक सय जना कर्मचारी माग गरेको छ ।
मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी करारमा माग गरेको हो ।
गृहले आज (बिहीवार) एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा कर्मचारी माग गरेको सूचना आह्वान गरेको हो ।
योग्य र इच्छुक उम्मेद्वारले १५ दिनभित्रमा दरखास्त फारम भर्न सक्नेछन् । भने १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेका नेपाली नागरिकले निशुल्क दरखास्त दिन सक्ने सूचनामा बताइएको छ ।
आगामी मंसिर १३ गते लिखित परीक्षा तोकिएको छ । त्यस्तै न्यूनतम प्लस टु पास गरेकाले मात्र दरखास्त दिनको लागि दिन सक्नेछन् ।
थप जानकारीका लागि तलको सूचना पढ्नुहोस्
62a37ea6-724f-4e89-8f40-0c8ef6ddf517full notice
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया