ग्लोबल आईएमई बैंकका गार्डमाथी खुकुरी प्रहार

काठमाडौं । काठमाडौंको मध्यबानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ ।

बिहीवार दिउँसो बैंकमा कार्यरत ती कर्मचारीमा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

थप विवरण आउँन बाँकी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?