एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ ।

आज बसेको नेकपाको स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार के संशोधन गर्ने भन्ने पार्टीका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गरिनेछन् ।

यो पनि

नेकपा ५औँ स्थायी कमिटी अन्तिम बैठक : ओली-प्रचण्डको पद स्पष्ट

नेकपाको जारी स्थायी कमिटी बैठक समापन

नेकपाको आगामी महाधिवेशनको मिति तोकियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?