काठमाडौं । नेपाल र भारतको सीमा भएर आज विहान भूकम्प गएको छ ।
भूकम्पको धक्का पूर्वी नेपालका ताप्लेजुङ, इलाम र झापा लगायतका जिल्लामा महशुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार विहान ९ बजेर ३० मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसको केन्द्र नेपाल र भारतको सीमानामा रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया