Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

निरन्तर घट्दै सुनको मूल्य, आज कति छ भाउ ?

लोकपथ संवाददाता १० भदौ २०७७, बुधबार ११:५१
निरन्तर घट्दै सुनको मूल्य, आज कति छ भाउ ?
शेयर गर्नुहोस् Facebook

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ ।

बिगत केही दिनयता घटिरहेको छापावाल सुनको मूल्य आज ९६ हजार ८ सय रहेको छ ।

त्यस्तै सोमवार ९७ हजार ९ र मंगलवार प्रतितोला सुनको मूल्य ९७ हजार २ सय रहेको थियो । आज सुनको मूल्य तोलामा ४ सयले कमि आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९६ हजार ३ सय रहेको छ ।

महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय १० रहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।