काठमाडौं । चीन भारत सीमा विवादको बारेमा अहिले पनि दुबै देशबीच कमाण्डर लेभलको छलफल भईरहेको छ ।
आज पनि उनीहरुबीच एलएसीको नजिकै पाँचौँ दिनको कुराकानी चलिरहेको हो । भारतको नेतृत्व लेफ्टिनेन्ट जनरल हरिन्दर सिंहले गरिरहेका छन् भने चीनको नेतृत्वमेजर जनरल लियू जिन इसले गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुबै देशका सैन्य अधिकारीहरुको यो छलफल दुबै देशले आफ्ना सैन्य शक्ति सीमामा बढाईरहेको बेला भईरहेको छ ।
चीन र भारतबीचको सीमा विवादका क्रममा गत जून १५ मा २० भारतीय सैनिकको निधन भएको थियो ।
चीनले भने अहिलेसम्म आफ्नो तर्फबाट कुनै पनि प्रतिक्रिया दिएको छैन ।
एजेन्सीको सहयोगमा
नेपालबाट छोडेको पानीले गाउँ डुबानमा परेको भन्दै भारतमा तरङ्ग
यहि महिनामा कोरोना विरुद्धको ‘भ्याक्सीन’ले स्विकृति पाउने, कहिले आउला बजारमा ?
लिपुलेकमा चीनले एक हजार सैनिक तैनाथ गरेको भारतीय मिडियाको दाबी
कोरोनाको दर्दनाक तस्वीर, संक्रमितको मृत्यु भएपछि एम्बुलेन्स छोडेर भागे स्वास्थ्यकर्मी
इसाइस सामुन्द्रीक आँधी फ्लोरिडा नजिक, आपत्कालीन स्थिती घोषणा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया