काठमाडौं । नेपालकबाट छोडेको लाखौँ क्यूसेक पानीको कारण बहराइचका धेरै गाउँ डुबानमा परेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
साथै तीन जनाको अहिलेसम्म मृत्यु भएको बताइएको । बहराइचका ६० भन्दा धेरै गाउँमा बाढी आएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

नेपालबाट छोडिएको पानीका कारण घाघरा नदीमा पानीको मात्रा बढेको र जसका कारण शनिवार परमेश (१६), सन्तोष उर्फ बबलु(१४) र राम संवारे (३५) को मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ ।
एजेन्सीको सहयोगमा
यहि महिनामा कोरोना विरुद्धको ‘भ्याक्सीन’ले स्विकृति पाउने, कहिले आउला बजारमा ?
लिपुलेकमा चीनले एक हजार सैनिक तैनाथ गरेको भारतीय मिडियाको दाबी
कोरोनाको दर्दनाक तस्वीर, संक्रमितको मृत्यु भएपछि एम्बुलेन्स छोडेर भागे स्वास्थ्यकर्मी
इसाइस सामुन्द्रीक आँधी फ्लोरिडा नजिक, आपत्कालीन स्थिती घोषणा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया