Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

बढ्यो सुनको मूल्य, आज फेरी नयाँ रेकर्ड कायम

लोकपथ संवाददाता १८ श्रावण २०७७, आइतबार ११:०८
बढ्यो सुनको मूल्य, आज फेरी नयाँ रेकर्ड कायम
शेयर गर्नुहोस् Facebook

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा बृद्धि भइ नयाँ रेकर्ड कायम गरेको छ ।

शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ९९ हजार ३ सय रहेकोमा आज तोलामा ३ सयले मूल्य बृद्धि भइ प्रतितोला सुन ९९ हजार ६ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ९९ हजार १ सय ६० रहेको छ ।

महासंघका अनुसार आइतवार प्रतितोला चाँदीको मूल्य १ हजार २ सय ३० रहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।