नेकपाभित्रको विवाद समाधानको पहल शुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानको पहल शुरु भएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अधयक्ष पुष्पकमल दाहालसहितका नेताहरुबीचको बैठकले एकताको मर्मअनुरुप अघि बढ्ने समझदारी बनेको छ ।

बैठकमा सहभागी नेताहरुका अनुसार बैठक सकारात्मक दिशामा अघि बढेको छ भने थप छलफल गरेर दुबै पक्षलाई मिलाएर अघि बढ्ने आधार तयार भएको छ ।

यो पनि पढ्नुहोस्

बालुवाटारमा बैठक, पार्टी कार्यालयमा नाराजुलुस !

पार्टीमा विवाद चुलिएका बेला ओली-प्रचण्डबीच भेटघाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?