काठमाडौं । विवादमा फसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र समाधान निस्कने कुनै छनक देखिएको छैन । यद्यपी नेताहरु छलफलमा जुटिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्धय प्रचण्ड-केपी ओली र अन्य नेताहरु सहमतिको प्रयासस्वरुप वार्तामा बसिरहेका छन् ।
यता पार्टी कार्यालय धुम्बाराहीमा तीन दर्जन बढी कार्यकर्ताले पार्टी फुटाउन पाइँदैन, एकता कायम गरलगायतका नारबाजीसहित धर्ना दिएका छन् ।
गत आइतबार ओलीले भारतले सरकार ढाल्न खोजेको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद चर्को छ।
यो पनि :
पार्टीमा विवाद चुलिएका बेला ओली-प्रचण्डबीच भेटघाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया