फोटोमा हेर्नुहोस् – प्रकृतिका घतलाग्दा उपहार ! जुन हाम्रो खुसीको लागि बने

काठमाडौं – दुखका सिमीत कारण छन् तर खुसीका कारणहरु असिमीत छन् । यसको आयाम फराकिलो छ । खाली मानवजातिले त्यो कुरा खोज्न जानेन । लोभ, मोह, क्रोधमा थिचिएर मानिसले आफ्नो खुसी खोज्न जानेनन् । रहरहरु फूलाउन जानेनन् । त्यसैले दुखको कारण आफूभित्रै छ । हटाउनुहोस् । प्रकृतिले तपाईको खुसीको लागि कति अमूल्य वरदान दिएकी छिन् । त्यसैमाथि जादूमय क्यामेरा चलेपछि यहाँ प्रस्तुत गरिएका फोटाहरु बाहिर आउँछन् । ल स्क्रिोल गरेर मुस्कुराउँनुहोस् ।

1…त्यो यात्रा सुनौलो 

20 Pics That Prove Nature Always Has Something to Show Us

2. घामलाई जब ईन्द्रेणीले घेर्यो

20 Pics That Prove Nature Always Has Something to Show Us

3. लाभा निस्किरहेको यो दृश्य

20 Pics That Prove Nature Always Has Something to Show Us

4. एक धुँवा फाल्ने चिम्नी, जुन प्रयोगविहिन थियो । रुखले उसको प्रयोग गर्यो । 20 Pics That Prove Nature Always Has Something to Show Us

5. तेर्सो ईन्द्रेणीमा रंगीन देखिएको वातावरण

6. विशेष ठाउँको रोचक प्रयोग

20 Pics That Prove Nature Always Has Something to Show Us

7. ढुंगामा आकाश

8. यो कुन ग्रह हो, फेरी ?

20 Pics That Prove Nature Always Has Something to Show Us

9. सुनौलो हिमालका लहर 20 Pics That Prove Nature Always Has Something to Show Us

10. फूलहरु नियालेर हेर्नुहोस् त, चराका बच्चाजस्तै देखिन्छन् । 

11. प्रकृतिको बनोट अपरम्पार ।

20 Pics That Prove Nature Always Has Something to Show Us

12.  किनारामा ल्याउँदै उपहार

20 Pics That Prove Nature Always Has Something to Show Us

13. हिउँको गुफामा सुर्यको आकृति, विशेष किसीमको रिफ्लेक्सनको सहयोगमा 

14. उसले एउटा आाखामा पर्दा लगायो । बत्ति भईरहेको ठाउँमा अध्यारोको लागि।

20 Pics That Prove Nature Always Has Something to Show Us

15. सुपरमुनको सौन्दर्य

20 Pics That Prove Nature Always Has Something to Show Us

16. बाफ्रे !  असिनाका साईज 

20 Pics That Prove Nature Always Has Something to Show Us

17. फ्लोरिडामा एक जलमार्ग ! निकै माथिसम्म उठेको पानी 

20 Pics That Prove Nature Always Has Something to Show Us

18. चट्याङले हानेको रुख बुढो हुँदासम्म पालुवा फेरिरहेको छ । 

20 Pics That Prove Nature Always Has Something to Show Us

19. मेरो बाईक कस्तो छ ?

20 Pics That Prove Nature Always Has Something to Show Us

20. रंगिन आकाश ! निलो हैन, रातो

Sunset in Castro Valley, Calif.

21. हाम्रो सानो घर होला !

House finch nest with eggs, Lafayette, Calif.

22. कसलाई हेरेको ? 

Buckeye butterfly on aster

23. उफ् गर्मी बढेको ! 

file 20190902 175663 1k79w7z

24. बट्टामा जीवन 

file 20190902 165989 1hcku9j

25. यो हो गिनिज बुकमा नाम लेखाएको विश्वकै ठूलो वरको रुख

(अंग्रेजी सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको सामाग्री)

यो पनि हेर्नुहोस् : 

हेर्नुहोस् फोटोमा : अचम्मित बनाउने फूलहरु

एउटै सहारा तिम्रै मायाको, फोटोमा हेर्नुहोस् –  लोभलाग्दो माया ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?