सुर्खेत। दैलेखमा क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । जिल्लाको दुल्लुमा निर्माण गरिएको क्वारेन्टाईनमा बसेका एक युवकको मृत्यु भएको दुल्लु अस्पतालले जनाएको छ ।
दुल्लुस्थित विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा राखेका ३५ वर्षीया युवाको मृत्यू भएको दुल्लु अस्पतालका प्रमुख डा. पुजा विसीले बताए ।
उनले मृतक १० दिनअघि भारतबाट आएको बताए ।
उनको १५ गते कोरोना जाँचका लागि स्वाव लिई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।
उनको स्वाव जाँचको रिर्पोट आउन बाँकि रहेको स्रोतले जनाएको छ ।
रुकुम पश्चिम घटना : पोस्टमार्टम रिपोर्टले घटना थप रहस्यमय
क्वारेन्टाइनमा आयुर्वेदिक औषधि र योगाभ्यास
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया