लकडाउनमा क्रिस्टियानो रोनाल्डोको न्यु हेयर स्टाइल

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले आफ्नो हेयर स्टाइलमा परिर्वतन गरेका छनु । लकडाउनमा उनले आफ्नो नयाँ हेयर स्टाइल सामाजिम संञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

हाल कोरोना भाइरसका कारण सारा विश्व नै त्रस्त छ । लकडाउनमा पनि आफ्नो ट्रेनिङ्ग व्यायम व्यस्त छन् रोनाल्डो । उनले सार्वजनिक गरेका उक्त तस्वीर हाल सामाजिम संञ्जालमा चर्चामा आइरहेका छन् ।

उनको अहिलेको हेयर स्टाइल सन् २००३ को हेयर स्टाइलसँग मिल्दो जुल्दो छ ।

 

हेरौ रोनाल्डोको नयाँ हेयर स्टाइल :

 

 

 

यो पनि पढ्नुहोस् : सामान्य परिवारका रोनाल्डो कसरी बने शताव्दीकै उत्कृष्ट खेलाडी ?

यो पनि पढ्नुहोस् : ९० मिनेटसम्मै हरेक मिनेटमा गोल गर्ने रोनाल्डो र इब्राहिमोबिच, मेस्सी कुर्दैछन्, १ र २ मिनेट

 

तस्वीर : गूगल

यो पनि पढ्नुहोस् : रोनाल्डो र मार्सेलोको लोभलाग्दो दोस्ती, कहिले मस्ती कहिले कुस्ती

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?