नेपालका कुन जिल्लामा कति संक्रमित ? यस्तो छ अहिलेसम्मको जिल्लागत विवरण

काठमाडौं । नेपालका कुल ७७ वटा जिल्ला मध्ये ४२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
४ महिनाको अवधिमा सातै वटा प्रदेशमा कोरोना संक्रमणको प्रकोप फैलिएको छ ।

नेपालमा आज (सोमवार) थपिएका ७२ जना संक्रमित सहित कुल संक्रमितको संख्या ६७५ पुगेको छ ।

साथै नेपालमा अहिलेसम्म ७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

यी हुन् नेपालमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका ४१ जिल्लाहरूको विवरणः
पर्सा ९४
रुपन्देही ४३
उदयपुर ३३
कपिलवस्तु ८३
बाँके १४६
काठमाडौं १७
धादिङ २
कैलाली ७
बारा ३५
धनुषा १२
रौतहट ४९
वाग्लुङ २
चितवन ६
झापा ३६
महोत्तरी ३
भक्तपुर ४
बर्दिया ४
भोजपुर १
कञ्चनपुर १
नवलपरासी (पश्चिम) ६
सप्तरी ४
सर्लाही ३३
नवलपरासी (पूर्व) २
मकवानपुर ३
दाङ ५
काभ्रे १
सिरहा १
सिन्धुपाल्चोक १
मोरङ ६
धनकुटा ७
गुल्मी २
खोटाङ १
दैलेख ८
सुनसरी ३
ललितपुर १
लमजुङ १
रामेछाप १
सिन्धुली १
डडेलधुरा १
बैतडी ५
सुर्खेत ३
नुवाकोट १
जम्मा ६७५

आज सम्मको विवरण हेर्दा गत वर्षको माघ ९ गतेदेखि यस वर्षको आजसम्म ६ सय ७५ जनालाई संक्रमण पुष्टि भएको छ ।

नेपालमा देखिएको पहिलो केसको स्वाब परीक्षणका लागि हङकङ पठाइएकोमा अहिले भने स्वास्थ्य सामाग्रीहरु ल्याइएपछि नेपालमै परीक्षण हुन थालेको हो ।

परीक्षणको दायरा बढाउने बित्तिकै संक्रमित धमाधम थपिएका छन् ।

यो पनि पढ्नुहोस् : 

यसकारण भयो पर्सामा मृत्यु भएका व्यक्तिको रिपोर्ट आउन ढिलाइ

बुढानिलकण्ठका संक्रमितले बिरामी बोक्न आफ्नै गाडी प्रयोग गरेका थिए, ‘कन्ट्याक ट्रेसिङ’ थालियो

‘आज पिसीआर नेगेटिभ देखिए पनि भोलि संक्रमण सर्न सक्दछ’

बढेको बढ्यै संक्रमित : काठमाडौंमा फेरी थप ३ जनामा कोरोना संक्रमण पुष्टि, देशभर ६७५ पुगे
नेपालमा एकैपटक थपिए ७२ कोरोना संक्रमित, कुल संख्या ६७५ पुग्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?