काठमाडौं । रोल्पाको त्रिबेणी गाउँपालिकाको वडा न ७ मा भएको बम बिस्फोटको घटनाप्रति बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै घटनाका सम्बन्धमा छानविन गरि यथार्थ विवरण बाहिर ल्याउन माग गरेको छ ।
१० बर्षे जनयुद्धको दौरान वेवारीसे फालिएका बिस्फोटक पर्दाथहरुलाई खोजविन गर्ने र तिनीहरुलाई निश्क्रिय बनाउने कार्यलाई तिब्रता दिन पनि माग गरिएको छ ।
यस अघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ?
रोल्पामा बम विस्फोट, ४ जनाको मृत्यु
रोल्पामा बम विस्फोट अपडेट : बाख्रा चराउन गएका थिए मृतक चारै जना
Update: घटनास्थल नजिकै भेटियो अर्को बम, एकै परिवारका थिए २ मृतक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया