एकैपटकमा दुई वटा चिट्ठा जितेपछि रातारात करोडपति !

काठमाडौं । जिन्दगीको भाग्य कहाँ र कहिले चम्किन्छ यो कुरा भविष्यको गर्भमै लुकेको छ । यस्तै एउटा संयोग अमेरिकाका एक व्यक्तिलाई पनि जुर्यो ।

अमेरिकाको कोलोराडोमा बस्ने जोई बी नामक एक व्यक्ति अहिले अमेरिकामा अत्याधिक फेमस बेनाका छन् । किनभने उनले एकैपटक २ चिट्ठा जितेर रातारात करोडपति बनेका छन् ।

उनी पावरबेल ज्याकपोटमा पैसा लगाउँथे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनी गएको ३० वर्ष देखि एकै नम्बरमा पैसा लगानी गरिरहेका थिए ।

क्म्युनिकेशन म्यानेजरले भने अनुसार जोईले दुई टिकट किनेका थिए । एक टिकट उनले एक एभेन्यूसँग किनेका थिए भने अर्काे त्यहाँ भन्दा लगभग १.५ किलोमिटर टाढाको स्टोरबाट किने ।

कोरोना भाइरसको कारण शहरमा यसबेला लकडाउन छ । त्यसैले कोलोराडो लोटरीसँग उनले मिटिङ गरेपछि मात्र उनलाई बैंकको माध्यमबाट पैसा पठाइने भएको छ । उनले यो रकम जित्नको लागि ३० वर्षसम्म परिश्रम गनुपर्याे ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

कोरोनाबारे वैज्ञानिकको नयाँ खुलासा !

दुर्लभ खगोलीय दृश्य : पृथ्वीको नजिकैबाट यसरी गयो उल्कापिण्ड (भिडियोसहित)

अमेरिकाका ४ राज्यमा अर्को संकट, ‘एनडब्ल्युएस’ले दियो चेतावनी

जीवनको आधा बाटोमा अस्ताएका इरफान खान क्रिकेटका होनहार खेलाडी थिए

‘फलो’ गरेको केहि दिनमै ह्वाईट हाउसले गर्यो मोदीलाई ‘अनफलो’

चीनमाथि ट्रम्पको गम्भीर आरोप

कोरोना भाइरस : ट्रम्पको बयानले भड्कियो चीन, अमेरिकालाई दियो यस्तो जवाफ

चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी

अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !

श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !

कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड

रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?

उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर

कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)

लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो

कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी

कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम

कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?