टिभीको प्रत्यक्ष प्रशारणमा प्रस्तोताले पाइन्ट नलगाई कार्यक्रम चलाएपछि…

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वका अधिकांश मानिसहरु आफ्नो घरबाटै काम गरिरहेका छन् । मानिसहरु घरबाट अफिसको काम गर्दाको मजा छुट्टै हुन्छ भन्ने धारण राख्ने गर्दथे । तर लकडाउनको यो लामो समयले भने अफिसको काम घरमा बसेर गर्दा दिक्क भएका छन् ।

घरको सोफा वा बिस्तारामा सुतेर अफिसको काम गर्ने मानिस पनि यतिबेला धेरै छन् । तर टिभीमा काम गर्नेहरुलाई भने त्यो सुविधा छैन । किनभने टिभीमा लाइभ रिपोर्ट गर्नुपर्दछ ।

एक न्युज रिपोर्टरका साथ पनि केहि त्यस्तै भएको छ । जसका कारण उक्त व्यक्ति सोसल मिडियामा मजाकको पात्र बनेका छन् ।

रिपोर्टर विल रीव मंगलवार गुड मर्निङ अमेरिकामा लाइभ प्रशारणका बेला बिना पाइन्ट नै कार्यक्रममा आईपुगे । उनलाई लाइभ प्रोग्राममा बिना पाइन्ट बसेको देख्न सकिन्छ ।

विल रीव शुरुमा गुड मर्निङ अमेरिकामा सूट लगाएको देखिएका थिए । तर दर्शकले ध्यान दिएर हेर्दा भिडियोमा बिना पाइन्ट लाइभ कार्यक्रममा बसेपछि हासीमजाकको पात्र बनेका छन् ।

ट्विटरमा यो भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

चीनमाथि ट्रम्पको गम्भीर आरोप

कोरोना भाइरस : ट्रम्पको बयानले भड्कियो चीन, अमेरिकालाई दियो यस्तो जवाफ

चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी

अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !

श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !

कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड

रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?

उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर

कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)

लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो

कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी

कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम

कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?