लकडाउनमा अभिनेत्री करीनाले शेयर गरिन् श्रीमान र छोरासँगैको हट तस्वीर

काठमाडौं । कोरोना भाइरसको कारण सबै जना लकडाउनले घरमै बसीरहेका छन् । बलिउड सेलिब्रेटीहरु पनि यस बेला आफ्ना परिवारहरुसँग क्वालिटी टाइम स्पेन्ड गरिरहेका छन् ।

बलिउड अभिनेत्री करीना कपूर खान पनि पनि यसबेला आफ्ना छोरा तैमुर अली खान र श्रीमान सैफ अलि खानसँग घरमा समय बिताइरहेकी छन् ।

हालै मात्र करिना कपूरले सोसल मिडिया इन्स्टाग्राममा फोटोहरु शेयर गरेकी छन् । उनले आफ्नो परिवारसहितको तस्वीर शेयर गरेकी हुन् ।

फोटोमा सैफ अलि खान, करिना कपूर र तैमुर कपूर देखिएको छ । यो फोटो करिनाले अफिसियल इन्स्टाग्राममा शेयर गरेकी हुन् । युजर्सहरुले उनीहरुको यो फोटो अत्याधिक मन पराएका छन् ।

उनी यो फोटोमा परिवार सहित समुन्द्रको किनारमा रहेको देख्न सकिन्छ ।

उनले फोटो शेयर गर्दै क्याप्शनमा लेखेकी छन्, म समुन्द्रको किनारमा सपना देखिरहेकी छैन, तर तिमी देखिरहेका छौ, मलाई लिएर फर्केउ । उनलाई फोटोमा रेड कलरको बिकनीमा देख्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

यसअघि लोकपथमा प्रकाशित
प्रियंका चोपडाका १९ उर्जाशील भनाईहरु
नायिका प्रियङ्का कार्कीका ‘हट’ तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?