नायिका प्रियङ्का कार्कीका ‘हट’ तस्वीरहरु

काठमाडौं । नायिका प्रियङ्का कार्की अहिले साथीहरूसँग थाइल्याण्डमा ब्याचलर पार्टीमा छिन् ।

ब्याचलर पार्टी भन्दै उनले इन्स्टाग्राममा पोष्ट गरेका तस्वीर भने यतिबेला भाइरल बनेका छन् । समुद्रमा जहाजभित्र साथीहरूसँग मस्ती गर्दै गरेका तस्वीरहरू उनले सामाजिक सञ्जालमा सेयर गरेलगत्तै समुद्र किनारका उनका तस्वीर यतिबेला चर्चामा छन् ।

नायक आयुष्मान देशराज जोशीसँग बिहे गर्ने तयारीमा लागेपछि प्रियंका ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुगेकी हुन् ।

 

 

 

तस्वीर : प्रियङ्का कार्कीको सामाजिक सञ्जालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?