महेन्द्रनगरमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौं । कन्चनपुरको महेन्द्रनगरमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । महेन्द्रनगर बसपार्क नजिकै टिप्परकाे ठक्करबाट एक महिलाकाे ज्यान गएकाे हो ।
टिप्परको ठक्करबाट महिलाको ज्यान गएपछि महेन्द्रनगर तनावग्रस्त बनेको छ ।

टिप्परको नम्बर भने खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?