राष्ट्रिय पुन:निर्माण प्राधिकरणले धादिङमा ठुलो संख्यामा कर्मचारी माग्यो

काठमाडौं । राष्ट्रिय पुन:निर्माण प्राधिकरणले करार सेवामा कर्मचारी माग गरेको छ । प्राधिकरणले धादिङ जिल्लाको इकाई (भवन) मा विभन्न पदहरुका लागी कर्मचारी माग गरको हो ।

प्राधिकरणले एक सूचना जारी गर्दै सामाजिक परिचालक र डकर्मिको माग गरेको छ । ईच्छृुक नेपालीले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

यस्तो छ सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?