यूवतीको ज्यान लिने त्यो म्यासेज…

appharu
0
Shares

काठमाडौं – सामाजिक सञ्जालका कारण विश्व व्रम्हान्ड आज एउटा गाउँ बनेको छ । यो सत्य हो की, सामाजिक सञ्जालकै प्रयोगले धेरै अविश्वसिनिय कामहरु भएका छन् । तर यसको सहि प्रयोग र यसको नोक्सानीबारे थाहा पाउन चुकेकाहरु यसैको कारण प्राण त्याग्न बाध्य छन् ।

हो, भारतमा यस्तै एउटा घटना भएको छ । भारतमा केहि युवाहरुले लगातार पठाइरहेको अश्लील म्यासेजले दिक्क भएर एक किशोरीले आत्महत्या गरेकी छिन् । राजस्थानको श्री गंगानगर जिल्लामा सामाजिक सञ्जालमा आएको अश्लिल म्यासेसले दिक्क भएर ति किशोरीले आत्महत्या गरेकी हुन् ।

यो पनि : सामाजिक सञ्जालको गलत प्रयोग : परिएला कानूनको फन्दामा

समाचारमा जनाइएअनुसार मृतक युवतीको विषयमा सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने किसिमका विभिन्न तस्वीर र ट्रोल फैलाइएको थियो । उनले परिवारलाई यो कुरा थोरैमात्र जनकारी गराएकी थिईन् । उनले सहने कोशीस नगरेको होईन तर लगातार बजेको फोन र नोटिफीकेसनले उनको होसहवास उड्यो । उनले पहिलेको अवस्थामा फर्कनु असम्भव प्राय देखिन् । अन्तत: उनले सहनै नसकेर आत्महत्या गरीन् ।

थप पढ्नुहोस् : सामाजिक सञ्जाल- प्रशसंकदेखि आलोचकसम्मको साझा थलो
फेसबुकमा स्टाटस राखेर किन युवाहरु आत्महत्या गर्छन्
?

समाचारमा जनाइएअनुसार मृतक युवतीको विषयमा सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने किसिमका विभिन्न तस्वीर र ट्रोल फैलाइएको थियो । अन्तत उनले सहन नसकेर आत्महत्या गरीन् ।

यो पनि सामाजिक सञ्जालको दुरुपयोग गरी अपराधका घटना बढ्दो
सामाजिक सञ्जाल चलाउँदै सरकार

बीएससी प्रथम वर्षमा अध्ययनरत उनी वैज्ञानिक बन्न चाहान्थिन् । तर समाजिक सञ्जालको प्रयोग गर्न नजान्दा र यसको गलत पाटोबारे थाहा नहुँदा उनले संसार त्याग्ने निर्णय लिईन् । – भारतिय सञ्चार माध्यमको सहयोगमा

यो पनि : चर्चामा आउने दाउमा युवतीका अनेक ‘स्क्यान्डल’ : सामाजिक सञ्जाल कि सम्भोग कक्ष ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?