उड्डयन प्राधिकरणले विभिन्न पदमा कमर्चारी माग्यो, एसएलसी पासलाई पनि अवसर (हेर्नुहोस् विज्ञापन)


प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार १५:३०

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ६८ जना कर्मचारीको माग गरेको छ । आज सूचना जारी गर्दै प्राधिकणले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो ।

प्राधिकणले एयर ट्राफिक सर्भिसेज सातौ पदमा ३८ जनाको माग गरेको छ, भने एभियसन फायर सर्भिसेज चौथो तहका लागि ३० जनाको माग गरेको छ ।

सातौं तहका लागि आईटीमा स्नातक तह उर्तिण गरेको र सहायकका लागि एसएलसी वा सो सरह पास गरेको हुनुपर्ने प्राधिकरणले जनाएको छ।

हेर्नुहोस् विज्ञापन :

Tags :
प्रतिक्रिया दिनुहोस
राष्ट्रिय पुन:निर्माण प्राधिकरणले धादिङमा ठुलो संख्यामा कर्मचारी माग्यो

काठमाडौं । राष्ट्रिय पुन:निर्माण प्राधिकरणले करार सेवामा कर्मचारी माग गरेको छ । प्राधिकरणले

बाँकेमा औद्योगिक क्षेत्र निर्माण हुँदै, ३० हजारले रोजगारी पाउने

काठमाडौं । बाँकेको वैजनाथ गाउँपालिका– ३ नौवास्तामा स्थापना गरिने प्रदेशस्तरीय औद्यौगिक क्षेत्रको जग्गा

मलेसिया जाने कामदारको मेडिकल शुल्क बढ्यो, संघले निकाल्यो यस्तो विज्ञप्ती

काठमाडौं । रोजगारीको शिलशिलामा नेपालबाट मलेसिया जाने कामदारको मेडिकल शुल्क वृद्धि भएको छ

विदेशको पढाइ र काठमाडौंको व्यापार छोडेर गाउँको ‘एग्रो फार्म’मा रमाउँदै दुई भाइ

गलेश्वर । न्युजिल्याण्डबाट व्यवस्थापन विषयमा मास्टर्स गरेका मुकुन्द रिजाल (शर्मा) र काठमाडौँको व्यापार–व्यवसाय