उड्डयन प्राधिकरणले विभिन्न पदमा कमर्चारी माग्यो, एसएलसी पासलाई पनि अवसर (हेर्नुहोस् विज्ञापन)

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ६८ जना कर्मचारीको माग गरेको छ । आज सूचना जारी गर्दै प्राधिकणले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो ।

प्राधिकणले एयर ट्राफिक सर्भिसेज सातौ पदमा ३८ जनाको माग गरेको छ, भने एभियसन फायर सर्भिसेज चौथो तहका लागि ३० जनाको माग गरेको छ ।

सातौं तहका लागि आईटीमा स्नातक तह उर्तिण गरेको र सहायकका लागि एसएलसी वा सो सरह पास गरेको हुनुपर्ने प्राधिकरणले जनाएको छ।

हेर्नुहोस् विज्ञापन :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?