Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

साउन २ गते सार्वजनिक बिदा हुने (हेर्नुहोस् विज्ञप्तिसहित)

बिप्लव जमकटेल ३१ असार २०७६, मंगलबार १७:०२
file photo
file photo
शेयर गर्नुहोस् Facebook

काठमाडौं । साउन २ गते बिहिबार ललितपुरको गोदावरी नगरपालिकामा सार्वजनिक हुने भएको छ ।

हरेक वर्ष नीति तथा कार्यक्रम सार्वजनिक गरेको भोलीपल्ट कार्यक्रम सम्पन्न गर्नमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण नगरवासीलाई धन्यवाद दिदै सो को सार्वजनिक विदा दिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्ति :

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।