Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

सिन्धुलीमा पहिराेले पुरिएर एक महिलाकाे मृत्यु

बिप्लव जमकटेल २७ असार २०७६, शुक्रबार १५:४२
file photo
file photo
शेयर गर्नुहोस् Facebook

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका-१ महादेवडाँडामा पहिराेले बगाएर एक जना महिलाकाे मृत्यु भएको छ ।

बिहान गाइवस्तुलाई कुँडो पकाएर खुवाउँदै गर्दा माथिबाट आएको पहिरोले गोठ बगाउँदा ३५ वर्षीया हेमकुमारी सुनुवारकाे घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।