खाने हो सरकारी जागिर ? यहाँ हेर्नुहोस्

काठमाडौं, ६ मंसिर — नेपाल नागरिक उड्ययन प्राधिकरणले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ आजको गोरखापत्रमा जारी गरिएको सूचनामा रिक्त रहेको पदहरुमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा स्थानीय पदपूर्ति गर्नुपर्ने भएकाले ३० दिन र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र दरखास्त दिन सक्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?