१५ आश्विन २०७९, शनिवार

काका–भजितलाई बम प्रहार भएपछि नुवाकोटका सिडिओ र एसपीको सरुवा

२०७४,मङ्सिर,५,मंगलवार ०८:०१

0
Shares

काठमाडौँ, ५ मंसिर – नुवाकोटका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा गरिएको छ शुक्रबार नुवाकोटको ककनीस्थित चिया बगानमा भएको बम काण्डको विषयलाई लिएर गृहमन्त्रालयले नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदीशराज बराल र प्रहरी प्रमुख एसपी वीरेन्द्र कुमार बस्यालको सरुवा गरेको हो स्रोतका ठाउँमा नयाँ सिडिओको रुपमा गृह मन्त्रालयले वीरेन्द्र कुमार यादवलाई पठाउने भएको छयस्तै नयाँ प्रहरी प्रमुखको रुपमा एसपी बसन्तु कुँवरलाई पठाइएको छ शुक्रबार ककनीमा नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार रामशरण महत र प्रदेशसभातर्फका उम्मेदवार रमेश महतलाई लक्षित गरेर थापिएको एम्बुसमा परेर ५ जना कांग्रेस कार्यकर्ता घाइते भएका थिए सोहि घटनालाई देखाउँदै जिल्लामा प्रभावकारी शान्तिसुरक्षा दिन नसकेको बहानामा सिडिओ र एसपीको सरुवा गरिएको हो यसैबीच भोजपुर, सोलुखुम्बु, रसुवामा पनि सिडिओ सरुवा भएका छन् ।

प्रकाशित मिति: २०७४,मङ्सिर,५,मंगलवार ०८:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

औषधि व्यवस्था विभागले करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ । विभागले पाँच फार्मेसी अधिकृत र १० फार्मेसी सुपरभाइजर मागेको

तेह्रथुम । घर नजिकै बनाएका टनेलहरू । यही टनेलमा लगाएको च्याउ खेती । च्याउखेती सँगै रमाइरहेका छन् धनकुटाको छथर जोरपाटी गाउँपालिका-६

लमजुङ । कोरोना महामारीले गर्दा बेरोजगार बन्न पुगेका युवायुवतीलाई लक्षित हुने गरी घरेलु तथा साना उद्योग कार्यालयले लमजुङका बेरोजगार युवायुवतीलाई सिप

नवलपरासी । चौधरी ग्रुपको सीपमूलक तालिम सञ्चालनले स्थानीय युवाहरूको दैनिकीमा परिवर्तनसँगै ठूलो संख्यामा रोजगारी सिर्जना भएको छ । पूर्वी नवलपरासीको देचवुली

ताजा समाचार

हातहतियार बुझाउन सिडिओको निर्देशन
 २०७९,आश्विन,१५,शनिवार २०:५७
डेंगुका बिरामी हालसम्मकै उच्च
 २०७९,आश्विन,१५,शनिवार २०:०९