इजरायली सेनाद्वारा गाजा पट्टीमा आक्रमण : ३४ प्यालेस्टिनीको मृत्यु, ७० भन्दा बढी घाइते

एजेन्सी ।  इजरायली सेनाले गाजा पट्टीमा आक्रमण गरेको छ । आक्रमणको कारण ३४ जनाको मृत्यु भएको छ…