जसपा बैठक : निर्वाचन आयोगमा चलिरहेको विवादबारे छलफल

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबारदेखि सुरु भएको छ ।…