पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित

गण्डकी । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहबाट सात हजार ८७२ विद्यार्थी दीक्षित भएका छन् ।…