पूर्वसांसद डा. विजय पौडेलको निधन

लोकपथ
84
Shares

काठमाडौं । पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ ।

पौडेलको केहीबेरअघि कीर्तिपुर अस्पतालमा निधन भएको हो ।

उनी लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?