काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।
राष्ट्रपति पौडेलले सोमबार दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् ।
गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो धनजनको क्षति गरेको छ ।
बाढी प्रभावित क्षेत्रको आज स्थलगत अवलोकनपछि काठमाडौं फर्किएका राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने राष्ट्रपतिकोे सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया