काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढी अहिले धादिङको गल्छी आसपास पुगेको छ । बाढी अबको केही घण्टामा मुग्लिन पार गर्ने अनुमान गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडक र त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्र खाली गर्न आग्रह गरेको छ।
महाशाखाले स्थानीयलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा जान अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया