स्रोत नखुलेको ४० लाख रुपैयाँसहित न्युरोडबाट एक जना पक्राउ

लोकपथ
420
Shares

काठमाडौं । स्रोत नखुलेको ४० लाख रुपैयाँसहित प्रहरीले काठमाडौंको न्युरोडबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्वरूपराज दवाडी रहेको प्रहरीले बताएको छ ।

उनीबाट बरामद स्रोत नखुलेको ४० लाख रुपैयाँ हुन्डी कारोबारको हुनसक्ने प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?