काठमाडौं । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले पुनः विरोध जनाएका छन् ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक ढिला गरि सुरु भएको थियो । तर विपक्षी दलहरुको विरोधपछि १५ मिनेटका लागि बैठक स्थगित गरियो । १ घण्टा भन्दा बढी समय सभामुख र विपक्षी दलहरुबिच छलफल भए पनि निष्कर्ष निस्किन सकेन ।
अहिले बैठक सुरु भए पनि विपक्षी दलहरुले पूर्ववर्ती मागहरुसहित विरोध जनाइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया