कस्तो छ बालेन नेतृत्वको सरकारको पहिलो बजेट ? [पूर्णपाठ]

लोकपथ
126
Shares

काठमाडौं । वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको झण्डै दुई तिहाइ नेतृत्वको सरकारले बजेट ल्याएको छ ।

सरकारले चालु आर्थिक वर्ष भन्दा आगामी आर्थिक वर्षका लागि बजेटको आकार बढाएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोडको घोषणा गरिएको हो ।

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने बताए ।

यसैगरी राजस्व १४ खर्ब ४ अर्बको रहने तथा अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने अर्थमन्त्री वाग्लेले जानकारी गराएका छन् ।

यस्तो छ पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?