काठमाडौं । सशस्त्र प्रहरी बलको रिक्त एक सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा राजेन्द्र खड्का सिफारिस भएका छन् ।

अञ्जनी पोखरेल एआईजीमा बढुवा सिफारिस भएसँगै एक डीआईजी पद रिक्त थियो ।
खड्का सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका हुन् ।

यसैगरी, सशस्त्र प्रहरीको कानुन उपसमूहका एसएसपी युवराज अर्याल पनि डीआईजीमा बढुवा सिफारिस भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया