काठमाडौं । सशस्त्र प्रहरी बलको रिक्त एक एआईजी पदमा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी पोखरेल सिफारिस भएका छन् ।
नारायणदत्त पौडेल आईजीपीमा बढुवा सिफारिस भएसँगै एक एआईजी पद रिक्त थियो ।
एआईजीमा बढुवा सिफारिस भएसँगै पोखरेल पौडेलपछि भावी आईजीपी बन्ने सम्भावना बढेको छ ।
पोखरेल सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका हुन् । डीआईजीमा उनी उनको ब्याचको दोस्रो वरीयतामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया