देउवा पक्षको रिट खारेज गर्दै गगनलाई आधिकारिकता दिने सर्वोच्चको आदेशमा के छ ? [पूर्णपाठ]

लोकपथ
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापालाई दिएको छ ।

तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनबाट आएको नेतृत्वको वैधतामाथि प्रश्न उठाउँदै दिएको रिट खारेज समेत गरिदिएको छ ।

शुक्रबार अबेर आएको आदेश अनुसार गत पुस अन्तिम साता विशेष महाधिवेशनबाट आएको गगन नेतृत्वको कांग्रेसले आधिकारिकता पाएको हो ।

गत फागुन २१ को निर्वाचनमा गगनकै नेतृत्वमा कांग्रेस चुनावमा होमिएको र त्यसले नै वैधानिकता पाएको सर्वोच्चको जिकिर रहेको छ ।

यस्तो छ आदेशको पूर्णपाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?