काठमाडौं -८ मा रास्वपाका विराजभक्त धेरै अगाडि

लोकपथ
126
Shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार विराजभक्त श्रेष्ठ अन्य उम्मेदवारभन्दा निकै अगाडि पुगेका छन् ।

श्रेष्ठले ३२९० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सपना राजभण्डारीले ३४९ मत प्राप्त गरेकी छिन् ।


त्यसैगरी नेकपाका सुमन सायमीले ३४८ मत प्राप्त गर्दा राप्रपाका नबीन शाहीले २३६ मत पाएका छन् ।


उक्त क्षेत्रमा एमालेका राजेश शाक्य २३१ मतका साथ पाँचौँ स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?